रसुवाको बाढीमा मृत्यु हुनेको सङ्ख्या १६२ पुग्यो, ४१ घाइते उपचाररत (विवरणसहित)
bishowkhabar.com · Thu Aug 27 02:04:27 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा विभिन्न स्थानबाट १६२ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)