तिब्बतमा पनि विनाशकारी पहिरो: २६५ बेपत्ता, आपत्कालीन उद्धार जारी
lokaantar.com

चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित जिरोङ पोर्ट नजिकै गएको विनाशकारी पहिरोपछि चिनियाँ अधिकारीहरूले राहत तथा उद्धार कार्यलाई तीव्र रूपमा अगाडि बढाएका छन्।
आपत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै चिनियाँ प्रशासनले स्तर-२ को आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)