बाढीपछि अवस्था सामान्य बन्दै, मृत्यु तथा बेपत्ताको संख्या करिब एक हजार पुग्न सक्ने अनुमान
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । जल तथा मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको अवस्था हाल सामान्य बन्दै गएको र जोखिमको मात्रा पनि कम हुँदै गएको बताएका छन्।
वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले रसुवास्थित भोटेकोशी बाढीको अवस्था अहिले सामान्य रहेको स्पष्ट पार्दै रातिको समयमा ३० सेन्टिमिटरसम्म बाढी बढे पनि हिजोको जस्तो थप ठूलो जोखिमको अवस्था नरहेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)