पृथ्वी राजमार्ग आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी
newsofnepal.com · Thu Aug 27 02:06:32 GMT 2026

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन जोड्ने पृथ्वी राजमार्ग आज (बिहीबार) दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकका विभिन्न स्थानमा बाढीले थुपारेको लेदो हटाउने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)