सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरुको शैक्षिक योग्यता कति ?
ratopati.com · Thu Aug 27 02:15:00 GMT 2026

धनगढी । केही दिन अघि गठित सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको शैक्षिक योग्यता एसएलसीदेखि एमएसम्म रहेको पाइएको छ ।
प्रदेश सभा सचिवालयमा उल्लेखित सदस्यहरुको विवरणका आधारमा सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीमध्ये कोही एसएलसी, कोही प्रवीणता प्रमाणपत्र तह, कोही स्नातक र कोही स्नातकोत्तर तह अध्ययन गरेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)