रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला
onlinekhabar.com · Thu Aug 27 02:10:10 GMT 2026

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)