प्रोमोसनल टुरका लागि नाट्टा गण्डकी कलकत्ता जाँदै
nagariknews.nagariknetwork.com · Wed Jun 10 11:59:50 GMT 2026

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको प्रोमोसनल टुर भारतको कलकत्तामा हुने भएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा हुने ‘पोखरा–नेपाल प्रोमोसनल क्याम्पेन एण्ड बी टु बी सेल्स मिसन’ भारतको पश्चिम बंगालस्थित कलकत्तामा गर्न लागेको नाट्टा गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)