डीएभीले जित्यो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ क्रिकेटको उपाधि
neplays.com · Wed Jun 10 11:59:06 GMT 2026
काठमाडौँ। सुशील केडिया विश्व भारती स्कुल (डीएभी)ले लगातार दोस्रोपटक एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
मूलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कुललाई डिएलएस पद्धतीमा ७ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै डीएभीले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस स्कुलले ७५ हजार रुपैयाँमा चित्त बुझायो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)