आज २१३औं भानु जयन्ती, देशैभर विभिन्न कार्यक्रम गरिंदै
onlinekhabar.com · Sun Jul 12 22:22:01 GMT 2026

२९ असार, काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)