देशभर वर्षाः सतर्कता अपनाउन विभागको आग्रह
barnanmedia.com · Sun Jul 12 22:26:19 GMT 2026

काठमाडौँ उपत्यकासहित देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
वर्षासँगै काठमाडौँको वाग्मती, विष्णुमती, टुकुचा लगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)