श्रम संस्कृतिले बेल घेराउ गरेपछि सांसद रन्जुले भनिन्- अति गर्नु त हुँदैन
himalpress.com · Wed Jun 10 12:05:28 GMT 2026

काठमाडौँ- सांसद रन्जु न्यौपाने (दर्शना) ले संसद्मा बोल्न पाउने अधिकार सबै सांसदलाई भए पनि त्यसका लागि नियमअनुसार समय माग्नुपर्ने बताएकी छन्।
बुधबार जारी प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै संसद्को बेल घेराउ गरेपछि प्रतिक्रिया दिँदै उनले सदनको कार्य सञ्चालन निर्धारित नियम र प्रक्रियाअनुसार हुनुपर्ने धारणा राखिन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)