बाढीले कहाँ–कहाँ टुट्यो सडक सम्पर्क
kendrabindu.com · Thu Aug 27 03:29:42 GMT 2026

काठमाडौं । बाढीले विभिन्न सडकमा ठूलो क्षति पुर्याएपछि पृथ्वी राजमार्गसहित गल्छी–त्रिशूली–बेत्रावती र बेत्रावती–मेलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको अवस्था अझै सामान्य बन्न सकेको छैन ।
सडक विभागले जारी गरेको पछिल्लो अद्यावधिकअनुसार केही खण्ड सामान्य रहे पनि धेरै स्थानमा बाढीले ल्याएको लेदो, ढुंगा, रुख तथा अन्य अवशेषका कारण यातायात प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)