करिब ३०० यात्रुवाहक बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक
nepallive.com · Thu Aug 27 03:29:25 GMT 2026

काठमाडौं– चीनतर्फबाट भोटेकोशीमा आएको बाढीपहिरोका कारण देशभरको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। विभिन्न सडक अवरुद्ध हुँदा करिब ८०० देखि १ हजारसम्म सवारीसाधन फसेका वा डुबेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाका लागि गोसाईंकुण्ड गएका १८ देखि २० वटा यात्रुवाहक बस सम्पर्कविहीन छन्। ती बसमा रहेका यात्रु तथा चालक–कर्मचारीको अवस्थाबारे यकिन जानकारी हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)