संघलाई साझा घरका रूपमा विकास गर्नेछु : अर्जुन पोखरेल
baahrakhari.com · Thu Aug 27 03:27:42 GMT 2026

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उमेदवार अर्जुन पोखरेलले कठिन अवस्थामा निजी क्षेत्रको हित संरक्षण गर्दै संघलाई सबै तहका उद्योगी–व्यवसायीको साझा घरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले एक अपिलमार्फत् यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)