विश्वकपमा समूह ‘आई’ का अन्तिम खेल आजराति, कस्तो छ नकआउटको समीकरण ?
barnanmedia.com · Fri Jun 26 06:41:07 GMT 2026
काठमाडौं । जारी फिफा फुटबल विश्वकपअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा आज राति हुँदै छ । नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि सुरू हुने खेलमा फ्रान्स र नर्वे तथा सेनेगल र इराक खेल्दैछन् ।
यस समूहमा फ्रान्स र नर्वे शीर्ष स्थानका लागि भिड्दै छन् । दुवै टोली यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैले अब यो खेल समूह विजेता बन्ने र नकआउट चरणमा अपेक्षाकृत सहज प्रतिद्वन्द्वी पाउने लक्ष्यमा केन्द्रित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)