४ जनाले उम्मेदवारी फिर्ता लिएपछि विपीन आचार्य महामन्त्री बन्ने बलियो सम्भावना
bishowkhabar.com · Fri Jun 26 06:51:45 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका चार आकांक्षीले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका छन् ।
प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदीश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिलाई विपिन आचार्यलाई मतदान गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)