रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, १६५ शव फेला
gorkhapatraonline.com · Thu Aug 27 03:36:45 GMT 2026

रसुवामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना सम्पर्कविहीन भएको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) ले जनाएको छ।
एनईओसीले बिहीबार बिहान ८ः४५ बजेसम्म प्राप्त विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । यस्तै, रसुवाबाट १६१, नुवाकोटबाट एक जना र पर्यटक ५७९ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)