भोटेकोशी बाढी : पाँच हेलिकोप्टरबाट उद्धार जारी
newsofnepal.com · Thu Aug 27 03:36:13 GMT 2026

काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरी उद्धार कार्य जारी राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)