भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत कार्य तीव्र
gorkhapatraonline.com · Thu Aug 27 03:43:29 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि प्रभावित तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्र बनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस सल्लाहकार दिपा दाहालका अनुसार जोखिममा परेका नागरिकको सहायताका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधीलगायत आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)