तस्बिरमा हेर्नुहोस् बाढीपछि खण्डहर देवीघाट
ratopati.com · Thu Aug 27 03:46:29 GMT 2026

नुवाकोट । तिब्बतबाट आएको बाढीको कारण रसुवा र नुवाकोटको खोला नजिकका सहर तहसनहस भएका छन् ।
नुवाकोटको देवीघाट बजारमा समेत ठुलो क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)