रसुवाको बाढीमा फसेका १०४ जनाको उद्धार
onlinekhabar.com · Thu Aug 27 03:48:40 GMT 2026

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्मको १०४ जनाको उद्धार गरिएको हो ।
सरकारी तथ्यांक अनुसार रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)