रसुवा बाढी अपडेट : १६५ जनाको शव फेला
onlinekhabar.com · Thu Aug 27 03:44:35 GMT 2026

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६५ जनाको शव फेला परेको छ । बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको हो।
सरकारी तथ्यांक अनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा ५ वटा शव फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)