मकवानपुरका स्थानीयवासीले गरे ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह
nepalviews.com · Thu Aug 27 03:50:18 GMT 2026

बागमती । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरूबारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)