किन भइरहेको छ ग्याँस अभाव ?
janaaastha.com

सरकारले पर्याप्त ग्याँसको आयात भएको बताइरहँदा उपभोक्ता अझैपनि ग्याँसको लाइनमा छन् । ग्याँस नपाएर बाहिर खाना खानुपरेको भन्दै सर्वसाधारणले गरेको गुनासोहरु सामाजिक सञ्जालभर यत्रतत्र छ । यता, विज्ञहरुले तत्काल ग्याँसको समस्या समाधान नहुने बताएका छन् । मुलुकमा हरेक दिन एक सय बुलेट ग्याँस भित्रिन्छ । तैपनि, समस्या समाधान नहुनुको कारण हो, अत्याधिक खाली सिलिण्डर ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)