अमेरिकी सेनाको दाबी: हर्मुज जलमार्ग खुला छ, इरानको नियन्त्रणमा छैन
barnanmedia.com · Sun Jul 12 22:53:04 GMT 2026

इरानले हर्मुज स्ट्रेट बन्द गरिएको बताए पनि अमेरिकी सेनाले भने यो खुला रहेको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलमार्ग खुला रहेको र जहाजहरूको आवतजावत सुनिश्चित गर्न आफ्नो सेना तैनाथ रहेको बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)