अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली परिचालन
dcnepal.com · Thu Aug 27 04:08:24 GMT 2026

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)