चीनले नेपाललाई पूर्वसतर्कता अपनाउने सूचना नदिएको आरोपमा चिनियाँ दूतावासले के भन्यो ?
clickmandu.com · Thu Aug 27 04:12:43 GMT 2026

काठमाडौं । नेपाल र चीनको सीमावर्ती क्षेत्र रसुवागढी–केरुङ नाकामा मंगलबार बिहान गएको ठूलो प्राकृतिक विपत्तिका कारण दुवै देशतर्फ ठूलो जनधनको क्षति भएको छ ।
यसैबीच सामाजिक सञ्जाल र केही अनौपचारिक माध्यमहरूमा चीनतर्फको बाँध फुटेको र चीनले पूर्वसूचना नदिएका कारण नेपालमा क्षति भएको भन्ने दाबीहरू सार्वजनिक भए तापनि ती खबरहरू पूर्णतः भ्रामक रहेको चिनियाँ राजदूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)