चीनको केरुङ क्षेत्रमा भीषण पहिरोः ३ जनाको मृत्यु, ५५८ जना बेपत्ता
clickmandu.com · Thu Aug 27 04:19:36 GMT 2026

काठमाडौं । चीनको तिब्बत स्वशासित क्षेत्र अन्तर्गतको सिगात्सेमा आयोजित एक पत्रकार सम्मेलनमा अधिकारीहरूले केरुङ क्षेत्रमा गएको भीषण पहिरोको पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, यस प्राकृतिक विपत्तिमा परी हालसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । ५५८ जना व्यक्ति अझै बेपत्ता रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)