सर्वदलीय बैठकमा बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत र पुनःस्थापनाबारे छलफल [तस्बिरहरू]
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । सर्वदलीय बैठक बसेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा सर्वदलीय बैठक बसेको हो ।
बैठक बिहान साढे ९ बजेको हाराहारीमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)