बाढीमा ५७९ पर्यटक सम्पर्कविहीन
newsofnepal.com · Thu Aug 27 04:23:06 GMT 2026

काठमाडौं ।
भदौ १० गते आएको बाढीका कारण ५७९ पर्यटक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुने पर्यटकमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)