राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्राको विनिमयदर
bishowkhabar.com · Thu Aug 27 04:24:14 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)