मन्त्री तिमिल्सिना गृह जिल्ला नुवाकोटमा घाइतेको अवस्था बुझ्दै
nepalnews.com · Thu Aug 27 04:25:25 GMT 2026

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्धार गरेर नेपाली सेना, श्री नं १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ। सो अवसरमा मन्त्री डा. तिमिल्सिनाले सरकारले बाढी प्रवाहित क्षेत्रमा खोज, उद्धार र राहत वितरणलाई उच्च प्राथमिकता दिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)