रसुवा बाढीमा कञ्चनपुरका २४ जना सम्पर्कविहीन
clickmandu.com · Thu Aug 27 04:31:51 GMT 2026

महेन्द्रनगर । रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४ जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबारसाँझ बाढी प्रभावित स्थानमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरुका सम्बन्धमा खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सूचना जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)