बाढी प्रभावित क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन
ratopati.com · Thu Aug 27 04:35:25 GMT 2026

काठमाडौँ । रसुवामा आएको बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार यसबारे जानकारी दिएको हो।
केन्द्रका प्रमुख फणिन्द्रप्रसाद पौडेलका अनुसार विपद् प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी र जनशक्ति परिचालनलाई तीव्र पारिएको छ। बुधबार राति २ बजे नै आठ वटा ट्रकमा राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)