भोटेकोशी बाढी : टनेलमा फसेका सातसहित १२३ जनाको सकुशल उद्धार
kathmandupati.com · Thu Aug 27 04:36:45 GMT 2026

काठमाण्डु – नेपाली सेनाले बिहीबार बिहान मात्र भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये १२३ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)