रसुवा बाढीमा चीनसँग सूचना आदानप्रदान बढाउन प्रचण्डको आग्रह
newsofnepal.com · Thu Aug 27 04:44:20 GMT 2026

काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीको जोखिमलाई मध्यनजर गर्दै चीनसँग सूचना आदानप्रदानलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)