यी हुन् हराएका एनआईएमबिका ७ कर्मचारी, देख्नेले खबर गर्न अनुरोध
arthasarokar.com · Thu Aug 27 04:40:56 GMT 2026

काठमाडौँ । बुधबार भोटेकोशीमा आएको भीषण बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी हराएका छन् । बैंकको टिमुरे शाखा, स्याफ्रुबेंसी शाखा र मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत ७ कर्मचारी हराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)