चीनतर्फबाट सूचना आदानप्रदानमा के भइरहेको छ, यसलाई प्राथमिकतामा राखौं : प्रचण्ड
onlinekhabar.com · Thu Aug 27 04:40:58 GMT 2026

११ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुषपकमल दाहाल प्रचण्डले रसुवा बाढीको सन्दर्भमा चीनतर्फबाट सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन् । ‘चीनतर्फबाट सूचना आदानप्रदानमा के कसो भइरहेको छ ? यसलाई प्राथमिकतामा राखौं’ प्रचण्डले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)