बाढी प्रभावित विदुरको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
nepalviews.com · Thu Aug 27 04:49:22 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरमा स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बिहीबार सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)