भोटेकोशी बाढीपछि विद्युत् पुनर्स्थापनामा उच्चस्तरीय टोली फिल्डमा
newsofnepal.com · Thu Aug 27 04:47:26 GMT 2026

काठमाडौं ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली–३ ए जलविद्युत् आयोजनाको अवस्थाबारे स्थलगत निरीक्षण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ नेतृत्वको उच्चस्तरीय टोली फिल्डमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)