भोटेकोशी बाढीपछि रसुवामा २८ प्रहरी सम्पर्कविहीन
bishowkhabar.com · Thu Aug 27 04:49:26 GMT 2026

काठमाडोैं– भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवामा कार्यरत २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेमा कार्यरत १०, प्रहरी चौकी रसुवागढीका आठ, प्रहरी चौकी स्याफ्रुबेँसीका तीन, अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच, बेत्रावतीका एक र हाकु प्रहरी चौकीका एक जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)