चीनले बेलैमा सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति
onlinekhabar.com · Thu Aug 27 04:47:42 GMT 2026

११ भदौ, काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता भनाइलाई पूर्णतः भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो।
नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरिएको एक स्पष्टीकरण सन्देशमा चिनियाँ पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपहरूलाई ‘फेक न्युज’ को छाप लगाउँदै असत्य ठहर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)