विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
onlinekhabar.com · Thu Aug 27 04:45:16 GMT 2026

११ भदौ, काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको घटनास्थलको वस्तुस्थिति अवलोकन गर्न उच्चस्तरीय टोली फिल्डमा पुगेको छ ।
उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोली आज बिहानै फिल्डमा खटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)