खोज तथा उद्धारका लागि सीएसएसआर टोलीसहित १ हजार ५ सयभन्दा सशस्त्र प्रहरी परिचालन
kalakarmi.com · Thu Aug 27 04:53:24 GMT 2026

(त्रिशुली र नारायणी नदीमा फेला पारेका शवहरुको व्यवस्थापन गर्दै नं. १७ गण चितवन र नं. ३१ गुल्म पूर्वी नवलपरासीका सशस्त्र प्रहरी कर्मचारीहरु)
काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदिमा आएको बाढीबाट प्रभावितहरुको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपालबाट Collapsed Structure Search And Rescue (CSSR) टोली सहित १ हजार ५ सय भन्दा बढि सशस्त्र प्रहरीको जनशक्ति परिचालन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)