रसुवा बाढी प्रभावित क्षेत्र अवलोकनमा सडक मार्गबाट निस्किए प्रधानमन्त्री बालेन
clickmandu.com · Thu Aug 27 04:50:26 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)