ड्रागन फ्रुटले बदलेको इङनामको परिचय
barnanmedia.com · Sun Jul 12 23:56:12 GMT 2026

इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उहाँ ड्रागनको रेखदेख गर्न लागिपर्नुहुन्छ ।
सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ । उहाँले उक्त खेतीबाट वार्षिक रु १२ लाखबराबरको आम्दानी गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)