कति छ विदेशी मुद्राको विनिमय दर?
himalpress.com · Mon Jul 13 00:11:24 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलरलगायत कतिपय मुद्रा भने महँगिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)