नेपालले दियो मलेसियालाई १७१ रनको लक्ष्य
kendrabindu.com · Thu Aug 27 05:07:58 GMT 2026
काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियासामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाएर १७० रनको योगफल तयार पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)