बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
newsofnepal.com · Thu Aug 27 05:10:15 GMT 2026

काठमाडौं ।
रसुवामा आएको बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बेपत्ता हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)