राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव
ratopati.com · Thu Aug 27 05:10:12 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति बनाउन प्रस्ताव गरेका छन् ।
सिंहदरबारमा जारी सर्वदलीय बैठकको सुरुवात गर्दै सभापति लामिछानेले सरकारको एकल प्रयासभन्दा पनि सबै दलको साझा संयन्त्रमार्फत अघि बढ्दा निर्णय प्रक्रिया प्रभावकारी हुने धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)